Welcome to NSC
National Sports Council is a Statutory Body, under Ministry of Youth ans Sports, having representation of all recognized National Games Federation, Region, District and Sports Associations. In other words the council is roof of all sports association. Formation of the Board of the council is basically aimed to coordinate and organize games and sports in the country.
 
   User Name
    Password
 
 
 
छैठौं बृहत राष्ट्रिय खेलकुद, सुदूरपश्चिमाञ्चल -कैलाली र कञ्चनपुर), २०६८
 
 
 
 
2068/05/29
2068/06/13
2068/06/25
2068/06/30
, ;Nnfxsf/ / yk pkfWoIf / ;b:ox? dgf]lgt ul/Psf] ;+jGwdf .
ljifo g]kfn lqms]6 ;+3df ;+/Ifs, ;Nnfxsf/ / yk pkfWoIf / ;b:ox? dgf]lgt ul/Psf] ;+jGwdf .
 
::
::
 
 
     
 
Current News
 

कार्तिक ७ गते
बद्रिलाल र मदनकृष्णको अग्रता
बद्रिलाल नेपाली र मदनकृष्ण कायस्थले काठमाडौंमा जारी चक्रतिर्थ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको सातौ चरणको समाप्ती सम्ममा अग्रस्थान कब्जा गरेका छन् । More >>

 

कात्तिक ५ गते
विकास र हीराकाजीलाई तीन अंक
चक्रतर्ीथ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा भक्तपुरका विकास कुलुजु र हिमालयन चेस क्लबका हीराकाजी महर्जनले शनिबार समान ३-३ अंक बनाएका छन् । More >>

 

कात्तिक ६ गते
राष्ट्रव्यापी खुला बक्सिङ मंसिर अन्तिम साता
ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा तेश्रो राष्ट्रव्यापी खुला बक्सिङ प्रतियोगिता मंसिर अन्तिम सातादेखि हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन गर्ने जानकारी गरायो । More >>

 

कात्तिक ४ गते
शूरवीर, नवीन र बद्रीलालको विजयी सुरुआत
चक्रतर्ीथ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा पर्ूव नेपाल च्याम्पियनद्वय शूरवीर लामा र नवीन तण्डुकार तथा नेपाल च्याम्पियन बद्रीलाल नेपालीले शुक्रबार विजयी सुरुआत गरेका छन् । More >>

 

कार्तिक ७ गते
नेपाललाई चार स्वर्ण
मित्र राष्ट्र श्रीलंकामा आयोजित अन्तराष्ट्रिय गोजुरियो कराते डो केन्वाकाई प्रतियोगितामा नेपालले चार स्वर्ण एक कास्य पदक हासिल गरेको छ । More >>

 

कार्तिक ७ गते
कराते टोली भारत जाने
भारतको पुनामा हुने एनकेएफआई अन्तर्रर्ााट्रय खुला कराते प्रतियोगितामा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फप्रस्थान गर्दैछ । More >>

 

कार्तिक ७ गते
मसल्स मेनिया क्लब उद्घाटन
"दर्ूर्ब्यसनका विरुद्ध शारीरिक सुगठन" भन्ने नाराका साथ उपत्यकामा मसल्स मेनिया फिटनेश क्लबको शुभारम्भ भएको छ । More >>

 

काठमाडौं, असोज २९ गते ।
राष्ट्रिय फुल कन्ट्याक्ट सर्यो
१२ औं राष्ट्रिय पुरुष तौलसमूह तथा ११ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंसिर ९ र १० मा हुने भएको छ । More >>

 

कार्तिक ७ गते
सफ्ट टेनिस टोली कोरिया प्रस्थान
दक्षिण कोरियाको मुङयोङमा हुने १४ औं विश्व सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार त्यसतर्फप्रस्थान गरेको छ । टोली १० खेलाडीसहित १८ सदस्यीय रहेको छ । More >>

 

कात्तिक ६ गते
निरजको एकल अग्रता
चक्रतर्ीथ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा झापाका निरज निरौला ५ अंकसहित शर्ीष्ा स्थानमा छन् । पा“चौ चरणको खेलमा निरजले हेटौंडाका कृष्ण थापालाई हराए । पराजयसंगै कृष्ण चार अंकमा सीमित भए । More >>

 

काठमाडौं, असोज ३० गते ।
बिच खेलकुद टोली फर्कियो
श्रीलंकाको हाम्बन्टोटामा भएको प्रथम दक्षिण एसियाली बिच खेलकुदमा सहभागी नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । उक्त खेलकुदमा नेपालले इक्वेस्टि्रयन -घोडामा चढेर खेल्ने खेल), भलिबल, बास्केटबल, फुटबल, कबड्डी र ह्यान्डबल गरी ६ खेलमा सहभागिता जनाएको थियो । बिच खेलकुदमा दक्षिण एसियाली आठै राष्ट्र सहभागी थिए । पदक तालिकामा नेपाल चौथो स्थानमा रह्यो । नेपालले १ स्वर्ण्र्ाा२ रजत र ५ कांस्यसहित ८ पदक ल्याउन सफल भयो । More >>

 

काठमाडौं, असोज ३० गते ।
आर्चरी टोली इरान प्रस्थान
इरानको तेहरानमा हुने १७ औं एसियाली आर्चरी प्रतियोगितामा भाग लिन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फप्रस्थान गरेको छ । प्रतियोगितामा प्रेमप्रसाद पुन, रमेश भट्टचन, अशिम शेरचन तथा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन् । अक्टोबर १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा उनीहरुले ओलम्पिक राउन्डअर्न्तर्गत ७० मिटर दूरीको स्पर्धामा खेल्नेछन् । More >>

     
National Sports Council, Nepal
Copyright @ www.nsc.gov.np
Powered By : er_raja@hotmail.com